संखुवासभाकाे चिचिलामा चैत २६ देखि बैशाख १ गते सम्म अन्तरपालिका स्तरीय खुल्ला महिला तथा पुरूष भलिबल प्रतियोगिता हुँदैछ ।