धोबीखोलामा हाम फालेकी महिला मृत फेला - साझाकुरा
बिहिबार, असार २५, २०८३

धोबीखोलामा हाम फालेकी महिला मृत फेला


editor@sajhakura July 9, 2026

असार २५
काठमाडौं स्थीत धोबीखोलामा हाम फालेकी महिला मृत अवस्थामा फेला परेकी छिन् ।
बल्खु कुमारी क्लबभन्दा तल खोलामा ती महिलालाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । कालोपुल र रातोपुलबीचको धोबीखोलामा अन्दाजी ३५ बर्षिया महिलाले आज हामफालेकी थिइन् ।
उनको परिचय भने खुलिनसकेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *