मालपोत अब भुमि प्रशासन कार्यालय - साझाकुरा
बुधबार, बैशाख २३, २०८३

मालपोत अब भुमि प्रशासन कार्यालय


editor@sajhakura May 5, 2026

बैसाख २२
सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय बनाएको छ ।
मालपोत ऐन तथा जग्गा ९नाप जाँच० ऐनमा रहेको ‘मालपोत कार्यालय’ भन्ने शब्दलाई झिकेर दुईवटै ऐनमा त्यस ठाउँमा ‘भूमि प्रशासन कार्यालय’ रहने उल्लेख गरिएको छ ।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा मालपोत कार्यालयको नामलाई पनि संशोधन गरेको हो । त्यस्तै, मालपोत अधिकृतलाई ‘भूमि प्रशासन अधिकृत’ भनिने गरी ऐन संशोधन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *