दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति - साझाकुरा
बिहिबार, बैशाख २४, २०८३

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति


editor@sajhakura May 6, 2026

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
बैसाख २३
विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि थुनामा रहेका ब्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुशन्धान गर्न अनुमति दिएको छ ।
न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनिहरुलाई थप १२ दिन हिरासतमा राख्नेर अनुशन्धान अघि बढाउन अनुमति प्रदान गरेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *