समाचार Archives - Page 61 of 77 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

समाचार

चीनमा भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

चीनमा भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु

उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् । स्थानीय समय अनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् । ...
नेतृत्वले राम्राे काम नगर्दा संघियताप्रति जनताकाे बितृष्णा बढ्याे: पुर्व राज्यमन्त्रि गुरुङ
अन्तरवार्ता, भिडीयाे, समाचार

नेतृत्वले राम्राे काम नगर्दा संघियताप्रति जनताकाे बितृष्णा बढ्याे: पुर्व राज्यमन्त्रि गुरुङ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्रि तारामान गुरुङले नेतृत्वकाे असक्षमताका कारण संघियताप्रति जनताकाे बितृष्णा बढ्दैगएकाे बताएका छन् । संखुवासभाकाे पहिलाे रेडियाे खाँदबारी एफएमकाे कार्यक्रम संबाद डवलीमा प्रस्ताेता नवीन गुरुङसंगकाे संबादमा उनले जनताकाे घरदैलाेमा सेवाप्रवाह गर्ने जिम्मेवारि बाेकेका कतिपय जनप्रतिनिधी पञ्चायती शैलिमा रहेकाे र भ्रष्टाचारमा लिप्त रहँदा जनतामा संघियताप्रति नै बितृष्णा जाग्दै गएकाे उनकाे आराेप थियाे । भिडियाे https://youtu.be/VoXLCZU2re8?si=DSZMcXFdQz1bP35i...
एमालेको संकल्प यात्रा टोली आज तेह्रथुममा
समाचार

एमालेको संकल्प यात्रा टोली आज तेह्रथुममा

नेकपा एमालेको संकल्प यात्रा टोली आज अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थान पुग्दैछ । यात्रा आज दिनभर तेह्रथुम जिल्लाभित्रै हुने बताइएको छ । तेह्रथुमको वसन्तपुरबाट आज बिहान सुरु हुने यात्रा साँझ आठराई गाउँपालिकाको संक्रान्ती बजारमा पुगेर बास बस्ने जनाइएको छ । यात्रा तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर स्थानीय बासिन्दा, राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको यात्रामा रहेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । नेकपा एमालेले बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा टोलीले हालसम्म १ हजार ८ सय १ किलोमिटरको दूरी पार गरिसकेको छ । एमालेको केन्द्रीय सचिवालयका सबै पदाधिकारी सहभागी भएको टोलीले मध्पहाडी राजमार्ग अन्तरगतका २६ जिल्लाको यात्रा तय गरेको छ । ...
टाेल बिकास संस्थाद्वारा बाद्यबादन सामग्रि हस्तान्तरण
समाचार, समाज

टाेल बिकास संस्थाद्वारा बाद्यबादन सामग्रि हस्तान्तरण

खाँदबारी १ स्थित ढाेलबाजे र पसल गाउँ टाेल बिकास संस्थाले २०८० सालको देउसी भैलो कार्यक्रमबाट उठेको रकमबाट मन्दिरलाई बाद्यबादन सामग्रि प्रदान गरेका छन् । गएकाे तिहारमा खेलिएकाे देउसि भैलाेबाट संकलित ३० हजार रकमबाट जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको प्रभावेश्वर शिवालय मन्दिरका लागि आवश्यक १ थान स्पिकर, मादल १ थान, १ थान खैजडी, १ थान झ्याली झ्याम्टा लगायतका सामाग्रीहरु प्रदान गरिएकाे ढाेलबाजे टाेल बिकास संस्थाका अध्यक्ष सुरेन शाक्यले जानकारी दिए । बेदपाठ, चण्डीपाठ, सत्यनारायण, तुलसीपूजा, समग्र हवन कार्यक्रमको अवसर पारेर बिहिबार मन्दिर व्यवस्थापन समिती अध्यक्ष उत्तम दाहाललाई उक्त सामग्रिहरु हस्तान्तरण गरिएको शाक्यले बताए ।...
विज्ञापन व्यवसायी शाक्य सम्मानित
समाचार

विज्ञापन व्यवसायी शाक्य सम्मानित

विज्ञापन व्यवसायी उजय शाक्य प्रतिष्ठित इसीआई इन्नभोटिभ मार्केट अफ् द इयर बाट २०२३ बाट सम्मानित भएका छन् । यो अवार्ड डिसेम्बर ७ मा चीनको वुहानमा आयोजना भएको इसीआई फेष्टिभलले आयोजना गरेको गाला इभेण्टमा प्रदान गरिएको थियो । कार्यक्रममा दक्षिण एशियाको एक अभियन्ताको रुपमा आफ्नो परिचय बनाइसकेका शाक्यलाई यस क्षेत्रमा विज्ञापन र बजारीकरणका लागि पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । उनले डेटाद्वारा सञ्चालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि आफ्नो धारणा राखेका थिए । सो कार्यक्रममा विश्वका विभिन्न १३ राष्ट्रका प्रतिनिधि भेला भएर विकासका विभिन्न आयाममा छलफल गरेका थिए । यो पहलको उद्देश्य सभ्यताको भविष्यको सशक्तिकरणमा डिजिटलाइजेसनको प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको थियो । ...
खाँदबारी युथद्वारा तार ब्यबस्थापन
समाचार

खाँदबारी युथद्वारा तार ब्यबस्थापन

खाँदबारी नगर क्षेत्रभित्र जथाभावि झुण्डिएका तार ब्यवस्थापनका लागि खाँदबारी युथ क्लबले सकृयता बढाएकाे छ । नेपाल टेलिकम, विभिन्न केवल नेटवर्क र ईन्टरनेट सेवा प्रदायकहरुले बिजुलिकाे पाेललाई लक्षित गरि झुण्ड्याएका तारले खाँदबारीकाे साैन्दर्य कुरुप बनाएकाे थियाे । अब्यवस्थित तारहरुका कारण यातायातका ठुला साधन र वारुण यन्त्र (दमकल) संचालनमा समस्या भएकाे अवस्थामा खाँदबारीका युवाहरुकाे संस्था खाँदबारी युथ क्लबले तार ब्यबस्थापनकाे अभियान संचालन गरेकाे हाे । केही महिना अघि देखि तार ब्यवस्थापनमा खटिरहेका युवाहरुले अहिले खाँदबारी ३ सुमन चाेक देखि खाँदबारी १ दुरसंचार डाँडासम्मकाे अब्यवस्थित तार हटाईसकेका छन् । युवाहरुले तार ब्यवस्थापनका लागि देखाएकाे सकृयताकाे अहिले सिंगाे नगरबासिले प्रशंसा गरेका छन् । तार ब्यवस्थापनका लागि खाँदबारी नगरपालिकाले समेत सहकार्यकाे प्रतिबद्धता जनाएकाे क्लबका महासचि...
प्रयाेग बिहिन तार हटाउँदै खाँदबारी युथ
समाचार

प्रयाेग बिहिन तार हटाउँदै खाँदबारी युथ

खाँदबारी नगर क्षेत्रभित्र जथाभावि झुण्डिएका तार ब्यवस्थापनका लागि खाँदबारी युथ क्लबले सकृयता बढाएकाे छ । नेपाल टेलिकम, विभिन्न केवल नेटवर्क र ईन्टरनेट सेवा प्रदायकहरुले बिजुलिकाे पाेललाई लक्षित गरि झुण्ड्याएका तारले खाँदबारीकाे साैन्दर्य कुरुप बनाएकाे थियाे । अब्यवस्थित तारहरुका कारण यातायातका ठुला साधन र वारुण यन्त्र (दमकल) संचालनमा समस्या भएकाे अवस्थामा खाँदबारीका युवाहरुकाे संस्था खाँदबारी युथ क्लबले तार ब्यबस्थापनकाे अभियान संचालन गरेकाे हाे । केही महिना अघि देखि तार ब्यवस्थापनमा खटिरहेका युवाहरुले अहिले खाँदबारी ३ सुमन चाेक देखि खाँदबारी १ दुरसंचार डाँडासम्मकाे अब्यवस्थित तार हटाईसकेका छन् । युवाहरुले तार ब्यवस्थापनका लागि देखाएकाे सकृयताकाे अहिले सिंगाे नगरबासिले प्रशंसा गरेका छन् । तार ब्यवस्थापनका लागि खाँदबारी नगरपालिकाले समेत सहकार्यकाे प्रतिबद्धता जनाएकाे क्लबका महास...
अर्बुदकाे २२ औ जिल्ला सभा सम्पन्न
समाचार

अर्बुदकाे २२ औ जिल्ला सभा सम्पन्न

नेपाल अर्बुद राेग निवारण संस्था जिल्ला साखा संखुवासभाकाे २२ औ जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएकाे छ । शाखा अध्यक्ष कृष्णराज शाक्यकाे सभापतित्व तथा नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरीकाे प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएकाे हाे । जिल्ला सभालाई सम्बाेधन गर्दै नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रुद्रनाथ दाहालले पछिल्लाे समय नेपालमा क्यान्सर राेग तिब्र गतिमा फैलँदै गएकाले सुर्तिजन्य, पदार्थ सेवन, मध्यपान धुम्रपान लगायत बिषादी प्रयाेगकाे बिषयमा जनचेतना जगाउन आवश्यक भएकाे धारणा राखेका थिए । कार्यकममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लाेकदर्शन शाक्यले धुम्रपान मध्यपान र शुर्तिजन्य पदार्थकाे प्रयाेगमा कमि ल्याउन जनचेतनामुलक कार्यक्रमकाे आवश्यकता रहेकाेमा जाेड दिए । यसैबिच अर्बुद राेग निवारणकाे क्षेत्रमा लामाे समय कृयाशिल मेनुका श्रेष्ठले क...
मोटरसाईकल दुर्घटनामा फुर्पु छिरिङ लामाको मृत्यू
समाचार

मोटरसाईकल दुर्घटनामा फुर्पु छिरिङ लामाको मृत्यू

भोटखोलाबाट खाँदबारी आउँदै गरेको मोटरसाईकल मकालुमा दुर्घटना हुँदा भोटखोला गाउँपालिका २ रुकुमाका फुर्पु छिरिङ लामाको मृत्यू भएको छ । मकालु गाउँपालिका स्थित फ्याक्सिन्दा उकालो (हेदाङ्ना मुनी) मोटर साईकल दुर्घटना हुँदा कान्छा लामा भनिने फुर्पु छिरिङकाे मृत्यू भएको हो । लामा युवा संघ नेपाल संखुवासभाको निवर्तमान सहसचिव रहेको नेकपा एमालेका नेता वाङ्दावी भोटेले जानकारी दिनुभयो । लामा मोटर साईकल चालकको पछाडी बसेका थिए । दुर्घटनामा माेटर साईकल चालक भने सकुशल रहेकाे बताईएकाे छ । मृत्तकको शव अहिले नुमबाट खाँदबारी ल्याउने तयारी भईरहेको समेत नेता भोटेले जानकारी दिनुभयो । श्राेत: नागरिक चासाे डट कम...
अर्बुदकाे २२ औं जिल्ला सभा सम्पन्न
समाचार, स्वास्थ्य

अर्बुदकाे २२ औं जिल्ला सभा सम्पन्न

नेपाल अर्बुद राेग निवारण संस्था जिल्ला साखा संखुवासभाकाे २२ औ जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएकाे छ । शाखा अध्यक्ष कृष्णराज शाक्यकाे सभापतित्व तथा नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरीकाे प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएकाे हाे । जिल्ला सभालाई सम्बाेधन गर्दै नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रुद्रनाथ दाहालले पछिल्लाे समय नेपालमा क्यान्सर राेग तिब्र गतिमा फैलँदै गएकाले सुर्तिजन्य, पदार्थ सेवन, मध्यपान धुम्रपान लगायत बिषादी प्रयाेगकाे बिषयमा जनचेतना जगाउन आवश्यक भएकाे धारणा राखेका थिए । कार्यकममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लाेकदर्शन शाक्यले धुम्रपान मध्यपान र शुर्तिजन्य पदार्थकाे प्रयाेगमा कमि ल्याउन जनचेतनामुलक कार्यक्रमकाे आवश्यकता रहेकाेमा जाेड दिए । यसैबिच अर्बुद राेग निवारणकाे क्षेत्रमा लामाे समय कृयाशिल मेनुका श्रेष्ठले क...