Blog - Page 81 of 114 - साझाकुरा
शनिबार, असार १३, २०८३

Blog

हत्या अनुशन्धानका लागि कुकुर सहितको टोली मुगु हत्या स्थलमा
अपराध, मुख्य समाचार

हत्या अनुशन्धानका लागि कुकुर सहितको टोली मुगु हत्या स्थलमा

तीन जना छोराछोरीसहित आमाको समेतको हत्या भएको स्थलगत अनुशन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली मुगुको घटनास्थलमा पुगेको छ । घटनाको शुक्ष्म अनुसन्धानका लागि प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । हिजो हत्या गरिएको अवस्थामा रहेका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहर र आमा श्रीदेवी रहेका छन् । स्थानीय धर्मी बोहोराका अनुसार उनीहरु बुधवार बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर घर फर्किएका थिए । भएको उक्त नृशंस हत्याका बारेमा थप बास्तवीकता पत्ता लगाउन र अनुशन्धानमा सहजताका लागि मृतकहरुको शव उठाउने तयारी गरेको डीएसपी थापाले जनाए। हत्या गर्नेले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको पाइएको डीएसपी थापाले जनाए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्यारा...
विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि सन्दीप सहित नेपाली टोलीको घोषणा,
मुख्य समाचार

विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि सन्दीप सहित नेपाली टोलीको घोषणा,

स्पिनर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका छन्। सोमबारदेखि किर्तिपुर र मुलपानी मैदानमा हुने आइसिसी टी - २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि  नेपाल क्रिकेट संघले शनिबार बिहान लामिछानेसहितको अन्तिम नाम सार्वजनिक गरेको हो।  लामिछानेले दुई साताअघि सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको भन्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका थिए। त्यसपश्चात लामिछाने हङकङ र युएईसँग त्रिकोणात्मक टी - २० आई सिरिजको टोलीमा सहभागी थिएनन्। आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियाेगिता कार्तिक १३ देखि २० गतेसम्म संचालन हुनेछ । ...
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै
समाचार

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण लाग्नेछ । पृथ्वीको छाँया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्ने गर्दछ । चन्द्रग्रहणको सुतक भने आज शनिवार दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ । त्यसैगरी ग्रहण राति २ बजेर ३८ मिनेटमा समाप्त अर्थात मोक्ष हुने समितिले जनाएको छ । ग्रहण लागेको बेला बालबालिका, वृद्ध र बिरामीबाहेकले खाना खान र सुत्न नहुने, स्नान ध्यान र मन्त्र पाठ गर्दा लाभ हुने पनि समितिले जनाएको छ । आज लाग्ने खण्डग्रास चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ । गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा ...
विश्व कप क्रिकेटमा पाकिस्तान एक विकेटले पराजित, दक्षिण अफ्रिका शीर्षस्थानमा उक्लियो
खेलकुद

विश्व कप क्रिकेटमा पाकिस्तान एक विकेटले पराजित, दक्षिण अफ्रिका शीर्षस्थानमा उक्लियो

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ । जितका लागि पछ्याएको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाका एडेन मारक्रमले ९१ रन बनाए । बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ५० र साउद साकिलले ५२ रन बनाए । दक्षिण अफ्रिकी बलर ताब्रिज साम्सीले ४ विकेट लिए । यो जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकको शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिाकाको ६ खेलबाट १० अङ्क भएको छ । भारतको पनि समान १० अङ्क छ तर नेट रन रेटको आधारमा दोस्रो स्थानमा झरेको छ । पराजयसँगै पाकिस्तान भने चार अङ्कमै सीमित रह्यो । श्राेत:उज्यालाे अनलाईन...
अग्नि पिडित तामाङलाई सहयाेग जुट्नेक्रम जारि (दाताकाे उपलब्ध फाेटाे सहित)
समाचार, समाज

अग्नि पिडित तामाङलाई सहयाेग जुट्नेक्रम जारि (दाताकाे उपलब्ध फाेटाे सहित)

संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १० मा आगलागिबाट बिचल्लिमा परेकि अग्नि पिडित चन्द्रकला माेक्तान तामाङकाे परिवारलाई सहयाेग जुट्नेक्रम शुरु भएकाे छ । गत मंगलबार टिकाको दिन खाँदबारी १० डढेकोलमा रहेको उनकाे घरमा आगलागि हुँदा करिब २० लाखकाे क्षति भएको थियाेभने परिवारमा रहेकाे ४ जनाकाे बिचल्लि भएकाे समाजसेवी तारा दर्नालले बताए । आगलागिबाट चन्द्रकलाकाे घरमा रहेको लत्ता कपडा खाद्यान्न, नगद, सुन लगायत बहुहुल्य सामग्री नष्ट हुँदा करिव २० लाखको क्षति भएको दर्नालकाे भनाई छ । पिडित चन्द्रकला अहिले आफन्त र छरछिमेकको सहारामा बसिरहेकि छिन् । आफुसंग भएको सबै सम्पति जलेर नष्ट हुँदा सहयोगि मनहरुको भरमा बस्नुपर्ने अवस्थामा पुगेकि छिन् । आगलागिबाट घरजलेर नष्ट भएको समचार सार्वजनिक भएपछि अग्निपिडित चन्द्रकला तामाङलाई सहयाेग जुट्नेक्रम पनि शुरुभएकाे छ । याे बिपत्तिकाे घडिमा सहयाेग गर्ने सबैलाई उन...
अग्नि पिडित तामाङलाई सहयाेग जुट्नेक्रम जारि
समाचार, समाज

अग्नि पिडित तामाङलाई सहयाेग जुट्नेक्रम जारि

संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १० मा आगलागिबाट बिचल्लिमा परेकि अग्नि पिडित चन्द्रकला माेक्तान तामाङकाे परिवारलाई सहयाेग जुट्नेक्रम शुरु भएकाे छ । गत मंगलबार टिकाको दिन खाँदबारी १० डढेकोलमा रहेको उनकाे घरमा आगलागि हुँदा करिब २० लाखकाे क्षति भएको थियाेभने परिवारमा रहेकाे ४ जनाकाे बिचल्लि भएकाे समाजसेवी तारा दर्नालले बताए । आगलागिबाट चन्द्रकलाकाे घरमा रहेको लत्ता कपडा खाद्यान्न, नगद, सुन लगायत बहुहुल्य सामग्री नष्ट हुँदा करिव २० लाखको क्षति भएको दर्नालकाे भनाई छ । पिडित चन्द्रकला अहिले आफन्त र छरछिमेकको सहारामा बसिरहेकि छिन् । आफुसंग भएको सबै सम्पति जलेर नष्ट हुँदा सहयोगि मनहरुको भरमा बस्नुपर्ने अवस्थामा पुगेकि छिन् । आगलागिबाट घरजलेर नष्ट भएको समचार सार्वजनिक भएपछि अग्निपिडित चन्द्रकला तामाङलाई सहयाेग जुट्नेक्रम पनि शुरुभएकाे छ । याे बिपत्तिकाे घडिमा सहयाेग गर्ने सबैला...
इजरायलको आक्रमणमा परि आफ्ना ५० बन्धक मारिएको हमासको दावी
अन्तर्राष्ट्रिय

इजरायलको आक्रमणमा परि आफ्ना ५० बन्धक मारिएको हमासको दावी

गत ७ अक्टुबरमा इजरायलमाथि आक्रमण गर्दै २ सयभन्दा बढी मानिसलाई गाँजापट्टिबाट बन्धक बनाई नियन्त्रणमा लिईएको ५० जनाको ईजरायली आक्रमणका कारण मृत्यु भएको हमासले जनाएको छ । गाँजाबाट आफुहरुले बन्धक बनाई लगेका मध्ये ५० जनाको ईजरायलले गरेको हवाई आक्रमणमा परि मृत्यु भएको हमासको दावी छ । इजरायलीको पछिल्लो बिज्ञप्ती अनुशार अझैपनि २२४ जना बन्धक हमासको नियन्त्रणमा रहेको बताईएको छ । युद्धग्रस्त गाजामा हालसम्म युद्धका कारण ७ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा ३ हजार बढी बालबालिकाहरुको मृत्युभएको छ भने इजरायलतर्फ पनि २ हजारभन्दा बढीको मानवीय क्षति भएको बिबिसीले उल्लेख गरेको छ ।...
ल्युईष्टन सहरमा गोलाबारी हुँदा १६ को मृत्यु
अन्तर्राष्ट्रिय, अपराध

ल्युईष्टन सहरमा गोलाबारी हुँदा १६ को मृत्यु

अमेरिकास्थीत ल्युइस्टन सहरमा गोलाबारी मा परि १६ जनाको मृत्यु भएको छ भने ५० बढि घाईते भएका छन् । गोलाबारी पछि पनि बन्धुकधारीहरु शहरका बिभिन्न स्थानमा घुमिरहेकाले शुरक्षित अवस्थामा रहन र सडक बाहिर नहिँड्न स्थानीय नागरिकहरुलाई प्रहरीले अनुरोध गरेको छ । गोलाबारि किन गरियो र कसले गर्याे भन्नेबारेमा थप अनुशन्धान अघि बढाई बन्धुकधारीहरुलाई नियन्त्रणमा लिने कार्य भैरहेकाले प्रहरीलाई सहयोग गर्न नागरिक समक्ष प्रहरी प्रशासनले अपिल समेत गरिरहेको बिबिसीले उल्लेख गरेको छ ।...
हमासको आक्रमणमा ज्यान गुमाउने एक नेपालीको शव ल्याईयो
समाचार

हमासको आक्रमणमा ज्यान गुमाउने एक नेपालीको शव ल्याईयो

हमासको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली मध्ये थप एक जनाको शव आज नेपाल ल्याईएको छ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–६ ठेगाना रहेका गणेशकुमार नेपालीको शव आज बिहान फ्लाइ दुबईको विमानमार्फत् नेपाल ल्याईपुर्याईएको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए । १० जना विद्यार्थीमध्ये अहिलेसम्म पाँच जनाको शव नेपाल ल्याइएको र बाँकी पाँच जनाको शव ल्याउन मृतकको नातेदारको डीएनए सङ्कलन गरी परिक्षणको क्रममा रहेकोले चाँडैनै बाँकि शव पनि नेपाल ल्याईने तैयारीमा रहेको आरणको भनाई छ । यसअघि दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुलाकै लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलालीकै बौनियाँ–३ का आशिष चौधरीको शर्व आफन्तले बुझि सदगद गरिसकेका छन् । गत असोज २० गते ईजरायलको गाँजा क्षेत्रमा हमास लडाकुको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीले ज्या...
चन्दनपुरमा आगलागिबाट २० लाख बढिको क्षति
समाचार, समाज

चन्दनपुरमा आगलागिबाट २० लाख बढिको क्षति

संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १० मा आगलागिबाट एक घरमा क्षति पुगेको छ । मंगलबार टिकाको दिन खाँदबारी १० डढेकोलमा रहेको चन्द्रा मोत्तान तामाङ्गको घरमा आगलागि हुँदा करिब २० क्षति भएको छ भने परिवारमा रहेकाे ४ जनाकाे बिचल्लि भएकाे स्थानीय समाजसेवी तारा दर्नालले बताए । आगलागिबाट तामाङ्गको घरमा रहेको लत्ता कपडा खाद्यान्न, नगद, सुन लगायत बहुहुल्य सामग्री नष्ट हुँदा करिव २० लाखको क्षति भएको स्थानीयबासिन्दा दर्नालले जानकारी दिए । बिजया दशमी अर्थात टिकाको दिन तामाङ्गको परिवार आफन्तजनको घरमा टिका थाप्न गएका थिए । स्थानीयले उनको घर जलेको देखेर हार गुहार गरेपछि स्थानीयबासिन्दहरु आगो निभाउन जुटेका थिए । बिजुली सट भएर आगलागि भएको आँकलन गरिएको छ । हिजो मंगलबार दशैंको टिकाथापी रमाईलो गर्नूपर्ने क्षणमा उनको घरमा भने रुवाबासी चलिरहेको थियो । आगलागिबाट घरमा रहेको सम्पुर्ण सामग्री जलेर नष्ट भए...