खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट, क्रिकेट र फुटबल रंगशालालाई प्राथमिकता - साझाकुरा
शुक्रबार, जेष्ठ १५, २०८३

खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट, क्रिकेट र फुटबल रंगशालालाई प्राथमिकता


editor@sajhakura May 29, 2026

सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पूर्वाधारको विकासलाई प्राथमिकता दिइएको छ।
अर्थमन्त्री वाग्लेले तीन वर्षमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला फ्लडलाइटसहितको बनाउने घोषणा गरे। त्यस्तै प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला बनाइने र खेलकुदमा आवासीय तालिमको व्यवस्था गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *