“हर प्रहर गाउ र नगरी टोल टोलमा नेपाल प्रहरी” कार्यक्रम - साझाकुरा
आइतवार, बैशाख २७, २०८३

“हर प्रहर गाउ र नगरी टोल टोलमा नेपाल प्रहरी” कार्यक्रम


editor@sajhakura May 9, 2026

जिल्ला प्रहरी कार्याल्य संखुवासभाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत
“हर प्रहर गाउ र नगरी टोल टोलमा नेपाल प्रहरी” कार्यक्रम सम्पन्न गरेको छ ।
प्रहरी निरिक्षक धिरज राईले महेन्द्र माध्यमिक बिद्यालय खाँदबारीमा अध्ययनरत एक सय बढि बालबालीकालाई शुक्रबार ल्रैंगिक हिंसा न्युनिकरण सम्वन्धी सचेतनामुलक प्रशिक्षण दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय संखुवासभले बिगत लामो समय देखि यस किसिमका चेतनामुलक कार्यक्रमहरु गाउँ, टोल समुदाय र बिद्यालयहरुमा नियमित रुपमा संचालन गर्दैआएको प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए । डिएसपी मैनालीले यस किसिमका ज्ञानवर्धक र जनचेतनामुलक अभियानले अपराध न्युनिकरणमा ठुलो सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *