प्रगतिशील लेखक संघबाट लेखक भिम कट्टेल सम्मानित
जेष्ठ १५
प्रगतिशील लेखक संघको आयोजनामा गाउँगाउँमा प्रलेस, टोलटोलमा साहित्य अभियान क्रममा लेखक भिम कट्टेल सम्मानित भएका छन् । खाँदबारी नगरपालि १ घिमिरे गाउँमा रहेको कृष्ण प्रणामी बहुउद्देश्यीय सत्सङ भवन साहित्यिक कार्यक्रममा कट्टेललाई सम्मान गिरएको हो । विभिन्न पुस्तकहरु लेखन सक्रिय कट्टेललाई प्रगतिशील लेखक संघले सम्मान गरेको हो । सङ्खुवासभा जिल्लाको सामाजिक, शैक्षिक र प्रशाशनिक क्षेत्रका अनुभवहरुलाई दस्तावेजीकरण गरी दुई पुस्तालाई जिवन्त बनाउँदै समृद्ध सङ्खुवासभा निर्माणमा योगदान पुर्याएक भन्दै संघले सम्मान गरेकाे छ । पाठक धारा टोलको व्यवस्थापनमा सम्पन्न भएको साहित्यिक कार्यक्रममा बिदुसी योगमाया हिमालयन आयुर्वेद विश्वविद्धालयका अध्यक्ष डा अर्जुन कार्की, उपकुलपति प्रा डा रमेश ढुङेल, रजिस्टार डा डम्बर चेम्जोङ लगायत बिशिस्ट ब्याक्तित्वको उपस्थिति रहेको थियो । संघका अध्यक्ष ताराबहादुर बु...








